एनआरएनएले माग्यो काठमाण्डौंमा सरकारी जग्गा !

काठमाडौं । गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर छिटो पारित गर्न माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड) को ध्यानर्कषण गरिएको छ । एनआरएनएको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री देउवा र पचण्डसँग छुट्टा छुट्टै भेटघाट गर्दै नेपालको संविधान २०७२ मा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई … Continue reading एनआरएनएले माग्यो काठमाण्डौंमा सरकारी जग्गा !